विराटनगर/ रातो तारा डट कम, विराटनगर–११ मा रहेको नेपाल विजनेस कलेजको आयोजनामा स्र्पोट्स मिट–२०१९ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
माघ ७ देखि सुरु भएको खेलकुद प्रतियोगिता आज शनिबार सम्पन्न भएको हो । स्र्पोट्स मिटमा प्mटसल, क्रिकेट, भलिबल, टेबलटेनिस, चेस र दौड लगायतका ७ खेलहरु प्रतियोगितामा समावेश गरिएको थियो । छात्र र छात्रा समूहमा विभाजित गरेर प्रतियोगिता भएको कलेजका प्रबन्धक निर्देशक दिपक कोइरालाले बताए ।
वीवीए तथा एमवीएसका विषयमा अध्यापन गराउँदै आएको कलेजले वीवीएमा अध्ययनर सवै सेमिष्टारबाट ४० जना विद्यार्थीहरुले सहभासगी रहेको प्रबन्धक निर्देशक कोइरालाले जानकारी दिए । प्रतियोगिताका विजेता छात्रछात्राहरुलाई कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार तथा ट्रफि वितरण गरेको छ ।
विद्यार्थीहरूमा भएको प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले विद्यालयले वर्षेनी खेलकुदलगायत अन्य कार्यक्रम गर्दै आएको कलेजले जनाएको छ । प्रतियोगिताका विजेता छात्रछात्राहरुलाई कलेजका संस्थापक अध्यक्ष डा.भेषप्रसाद धमला, कलेजका प्रबन्धक निर्देशक दिपक कोइराला र कलेजका एकाडेमी निर्देशक प्रा.डा.वेदप्रसाद आचार्यलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

Post a Comment