बिराटनगर,पुस १७ गते । रातो तारा डट कम, सुचना र प्रविधि क्षेत्रको बिकास–बिस्तारमा काम गर्दैआएको पुरानो सस्था क्यान महासंघ नेपालले १९ गते दखि पौष २३ गते सम्म बिराटनगको जैन भवन पपिसरमा दोस्रो पटक, मेला–क्यान इन्फोटेक २०१९ को आयोजन हुने भएकोछ ।
७ वर्ष पछि १ नम्वर प्रदेश स्तरीय आयोजना हुन लागेको क्यान इन्फोटेकमा ५० बडि कम्पनीहरुका १०० बढी स्टलहरुरहने छन, भने नेपालको अग्रहणी इन्टरनेट केवल, टिभी,सेवा प्रादायक सुविसुले शिर्ष प्रायोजन गरेको कुरा आज भएको पत्रकार सम्मेलनमा क्यान मोरगका अध्यक्ष राजन यादवले जानकारी गराउनु भयो ।
५ दिन सम्म चल्ने क्यान इन्फोटेकमा आइसिटी सह प्रायोजकमा रहेकोछ भने अन्य धेरै कम्पनीहरु पनि आयोजक र प्रायोजनमा रहेकाछन ।
बिराटनगरमा आयोजना हुने क्यान इन्फोटेकमा नयाँ प्रबृतिका बिधुतिया सामान मोवाइल कम्प्युटर लगाएतका अनेकौ सामाग्रीहरुको प्रदर्शनहुने आयोजकहरुले पत्रकार सम्मेलनमा जानकारी गराएकाछन ।
हाइसेकुरेटिका उत्पादनमा ल्यापटप,प्रिन्टर,मोवाइल,कम्प्युटर लगाएतका अनेकौं सामाग्रीहरुको मेलामा छुट अफरका साथ प्रदर्शनमा राखिने आयोजकहरुले बताएका छन ।
पत्रकार भेटघाट कार्यक्रममा क्यान मोरगका पुर्व अध्यक्ष तथा सल्लाकार सन्तोष दाहालले नेपालमा अहिले सुपर कम्प्युटर समेत भित्रि सकेका समचार पढन पाइदैछ, यो भोलिका दिन हामीले पनि यसरीनै प्रदर्शनीमा राख्न सकिनेछ र यो सन्चारको बिकास नै हो भन्नु भयो ।
त्यसैगरि सुवेसु शिर्ष प्रायोजक का तर्फबाट रेजिना आचार्य, राजु लम्साल,नेपाल पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल,बिकास श्रेष्ठ लगाएतका वक्ताहरुले पनि क्यानका बारेमा बालदै मेला सफताको शुभकामना दिनु भयो ।
क्यान मोरगका अध्यक्ष तथा कार्यकमका अध्यक्ष राजन यादवले सबैलाई धन्यवाद दिनु भएको थियो ।

Post a Comment