विराटनगर, १९ पुस । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको जामुनगाछी चोक नजिकै भीषण आगलागी भएको छ । आज साझबाट लागेको आगो स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा आउदै छ ।
बिजुली सर्ट भएर आगलागी भएको आशंका गरिएता पनि के कारणले आगलागी भएको खुलेको छैन । क्षतिको बिबरण आउन बाकीछ।
Post a Comment