शिव भट्टराई माघ १८ गते । रातो तारा डट कम,सुन्दरहरैचा-४ मोरंङमा रहेको आन्तरिक वचत सामुदायिक संस्थाको दोश्रो साधारण सभा सम्पन्न भएको छ।
साधारण सभा संस्थाका अध्यक्ष भूपाल पाण्डेको अध्यक्षतामा साथै अग्रणी सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष शोभितमान पौडेलको अतिथ्यतामा सम्पन्न भएको थियो।
त्यसैगरी संस्थाका सचिव राजेन्द्रराज सुवेदीले संस्थाकाे आर्थिक गतिबिधिको बारेमा प्रकाश पारेका थिए भने यस सामुदायिक संस्था कृषि सहकारी संस्थाको शेयर सदस्य पनि भएकाले यस संस्थाको स्तर उन्नतिका लागि सक्दो सहयोग गर्ने कुरा प्रमुख अतिथि पौडेलले आग्रह गर्नु भएको थियो।
संस्था आसपासका व्यपारीहरु मिलेर सन्चालित यसले व्यपारीहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउन सहयोगी भूमिका खेलेको छ।
साधारण सभाको अवसर पारेर संस्थाले सदस्यहरुलाई विभिन्न विधामा सम्मान गरेको थियो, भने सो कार्यक्रम संस्थाका उपाध्यक्ष काजी मगरद्वारा संचालन गरिएको थियो।

Post a Comment