Websoft University

करेण्ट लागेर प्राधिकरका कर्मचारीको मृत्यु


ओखलढुंगा, फाल्गुन १० गते । रातो तारा डट कम, ओखलढुंगाको सिद्धीचरण नगरपालिका-२ ठुलाछाप भन्ने स्थानमा बिहीवार करेण्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ ।

दिउँसो साढे ३ बजे बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा अचानक करेण्ट लागेर सिद्धीचरण नगरपालिका-१२ भडारे घर भई विद्युत प्राधिकरण ओखलढुङगाका प्रबिधिक बर्ष ३१ को जनक गुरुङ घाइते भएका थिए । 

करेण्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाईएकोमा उपचारको क्रममा अपरान्ह ४:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.