Websoft University

बबला देउरालीमा स्वास्थ्यपरिक्षण नागरिक्ता बितरण संम्वन्धि दुइ दिने शिविर हुदै,


बिराटनगर,माघ १९ गते । रातो तारा डट कम,बेलका नगरपालिकाले नगरकै पिछडिएका पहाडी क्षेत्र वडा नम्वर ६ बबला–को देउरालीमा गाइघाट जिल्ला प्रशासन समेतको सयुक्त रुपमा हिजो आज अपाङ्ग पीछडिएका महिला बालबालिकाहरुका लागि स्वास्थ्यपरिक्षण र नागरिक्ता–परिचय पत्र बितरण संम्वन्धि दुइ दिने शिविर सन्चालन हुदैछ ।

बेलका नगरपालिकाले दिएको जानकारी अनुसार उक्त शिविरमा बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरी,जिल्ला प्रशासन कार्यलय गाइघाटका साहेक प्रमुख जिल्ला अधिकारी,समेतको टोलिले १७७ जनालाइ नागरिक्ता र दुइ वर्ष देखि ८५ वर्ष सम्मका महिला पुरुषलाको स्वास्थ्य परिक्षण, २० जनालाई अपाङ्गताको परिचय पत्र  एकिकृत घुम्ती टोली बाट बितरण  गरिदैछ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.