काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम,त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले निलम्बन गरेको छ । यौन दव्र्यवहारको आरोप लागेपछि परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गरेको हो ।
साह यौन दुव्र्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा छन् । साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेहो हुँदा निजलाई विश्वविद्यालयको कुनै पनि कामकाज गर्न नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरेको जनाइएको छ ।

Post a Comment