ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि शक्तिशाली बम बिस्फोट-बिस्फोट परी २ जना घाइते
काठमाडौ फागुन १० गते । रातो तारा डट कम,
ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको छ। बम बिस्फोटमा परी २ जना घाइते भएका छन्। थप बिबरण आउन बाँकी छ।
Post a Comment