काठमाण्डौं,माघ २४ गते । रातो तारा डट कम,सातसय ५३ वटै स्थानीय तहमा नियुक्त गर्न लागेको रोजगार संयोजकको परीक्षा काठमाडौंमै हुने भएको छ ।
सातवटै प्रदेशमा गर्ने भनिएपनि सबै प्रदेशमा एकैचोटी परीक्षा लिन कम्प्युटर उपलब्ध नहुने भएकाले काठमाडौंमा गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
Post a Comment