Websoft University

जयश्री पानी उधोगमा ताला बन्दी–मापदण्ड बिपरित पानी उत्पादन गर्ने हरू अब कार्यवाहीमा पर्ने

काठमाण्डौं,माघ २३ गते । रातो तारा डट कम,बिराटनगर– ५ मा रहेको जयश्री पानी उधोगले पटक पटक अनुगमन गर्न जाने टोलिलाई यस उधोगका प्रोपराइटर रन्जित अग्रवालले उधोगको मुल गेटमा ताला लगाएर तीन चोटी देखि टोलिलाई छक्याउने गर्दै आएका थिए ।

मुल गेटमा ताला लगाएर भित्र संन्चालित उधोगले फोहोेर पानीउत्पादन गर्न थाले पछि उपभोक्ताहरुले गुनासो गर्दै आएकाले सो कुरालाई ध्यानमा राखि आज खांध प्रबिधि तथा गुण नियान्त्रण कार्यलय बिराटनगरका खांध निरिक्षक र्शकर न्यौपाने, प्राबिधिक साहेक बीरेन्द्र दास, मोरग जिल्ला प्रशासनका तर्फबाट प्रतिनिधि गोपाल प्रसाद धमला,समेतको अनुगमन टोलि सो ठाउँमा अपरइाट पुगरेर अनुगमन गरेको थियो ।

पानी उत्पादन गर्ने ठाउ फोहोर जार बोतल फोर पानी जाच गर्ने ल्याप र प्राबिधिक नभएको पानीको मापदण्ड पुरा नगरेको, इजाजत पत्र नभएको,मजदुरबाटै पानी उत्पादन गरेर सिधै बाजारमा पुगाउने गरेको जस्ता गलत काम गरेको पाइएकोले उक्त जयश्री पानी उधोगमा आज ताला बन्दी गरेको कुरा शंकर न्यौपानेले बताउनु भएकोछ ।


बिराटनगरका अधिकांस पानी उधोहरुले मापदण्ड पुरा नगरि पानी उत्पादन गर्दै आएका छन र उधारणका लागि सरौचियाको सगरमाथा पानी,शुभ कामना पानी,जामुन गाच्छीको पुजा पानी,लगाएत धेरै रहेकाछन यिनको छिटो अनुगमन गरेर कार्यवाही हुनुपर्छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.