श्याम राई-उदयपुर-गाईघाट,माघ २० गते । रातो तारा डट कम, श्रीमतीसँगको सामान्य विवादमा एक युवकले आफैले बन्दुक हानेर आत्माहत्याको प्रयास गरेकाछन् ।
उदयपुरको रौतामाई गाउपालिका वडा न. ५ राटमाटेका ३८ वर्षिय निर वहादुर राईले भरुवा बन्दुक प्रहारगरि आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
शनीबार दिउसो श्रीमतीसँग लेनदेनको विषयमा सामान्य विवाद भएपछि दुबै बिच झगडा भएको थियो । राईले सोही निहुमा आवेशमा आएर घरमै रहेको भरुवा बन्दुक प्रहारगरि आफनै पेटमा हानेर आत्महत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी अर्जुन रानाभाटले बताए ।
बन्दुक प्रहारबाट गम्भिर घाईते भएका राईलाई स्थानीयहरुले उद्धारगरि जिल्ला अस्पताल उदयपुरमा भर्ना गरेका थिए । राईको उपचार संभव नभएपछि शनीबार राती नै धरानस्थीत विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना स्थलबाट भरुवा बन्दुक बरामदगरि घटनाको अनुसन्धान शुरु गरेको छ ।

Post a Comment