Websoft University

प्रमुख जिल्ला अधिकारी संघको मातहतमा रहने कानुनमन्त्रीको भनाइ


काठमाण्डौं फागुन ९ गते । रातो तारा डट कम,कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघीय सरकारको मातहतमा प्रमुख जिल्ला अधिकारी रहने बताउनुभएको छ । बुटवलमा हिजो पत्रकारहरुसंग कुरा गर्दै उहाँले प्रदेश र संघबीच कुनैपनि विवाद नभएको भन्दै प्रदेशको गृह मन्त्रालय र संघको प्रतिनिधिकारुपमा प्रमुख जिल्ला अधिकारी नै रहने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नागरिकता, पासपोर्ट, सीमा सुरक्षा र वैदेशिक मुद्रासँग जवाफदेही हुने भएकाले संघकै मातहत राखिने मन्त्री ढकालको भनाइ छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.