काठमाण्डौं,माघ १८ गते । रातो तारा डट कम,पहिलो टी–२० म्याचमा यूएईले नेपाललाई एकसय ५४ रनको लक्ष्य दिएको छ । नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ ।
आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एकसय ५३ रन बनाएको हो । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई–दुई विकेट लिएका छन् ।
त्यस्तै सोमपाल कामी र अभिनाश बोहोराले एक–एक विकेट लिए । करण केसी महंगा सावित हुनुभयो । चार ओभर बलिङ गर्नुभएका उहाँले ४३ रन खर्चिनुभएको थियो ।

Post a Comment