काठमाण्डौं,माघ २१ गते । रातो तारा डट कम,रौतहटको बृन्दाबन नगरपालिकामा रहेको सिमसार क्षेत्रको संरक्षण हुने भएको छ । सो सिमसार क्षेत्रमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा ओझेलमा परेको
थियो ।
बृन्दाबन नगरपालिकाको आर्थीक सहयोगबाट संरक्षण गरिने भएको छ । स्थानीयले बृन्दाबन सिमसारक्षेत्र बिकास तथा संरक्षण समिति गठन गरेर यस्को संरक्षणमा जुटेको संबिधान सभा सदस्य देबेन्द्र पटेलले बताउनु भयो ।
सिमसारको संरक्षणबाट जङ्गली जनाबरलाई समेत राहत मिल्ने देखिएको छ ।
Post a Comment