बिराटनगर,फागुन ११ गते । रातो तारा डट कम, रिलाइन्स लाइफ इन्स्योरेन्स लि को बिराटनगरको शाखा आज उदघाटन भएकोछ ।
संघी सासद अमनलाल मोदीले पनि कार्यक्रम सफलताको लागि शुभकामना दिनु भएको थियो ।
लगानी कर्ता तथा कार्यक्रमका अध्यक्ष भरत कुमार तोदीले बिराटनगर शाखाको उदघाटन गर्दै,यो रिलाइन्स लाइफ इन्स्योरेन्स लि १० करोड जारी पुँजी, र १ अर्व ४७ करोड चुक्ता पुँजी भएको जीवन बिमा कम्पनी हो भन्नु भयो ।
यो कम्पनी २०६४ साल मंसिर १९ गते स्थापना भई अर्थमन्त्रालय नेपाल सरकार र बीमा समिति समेतको स्वीकृति लिइएर २०७४ साल मंसिर १ गतेबाट व्यवसायिक काम गर्दै आएको कम्पनी हो भन्नु भयो ।
यो कम्पनीले आज सम्म ५ ऐजेन्ट र १५ बुँथ अफिसर उत्पादन गरेको छ भने हाल यसका ६८ शाखा र ३० उपशाखाहरु रहेको जानकारी गराइएको थियो ।
रिलाइन्स लाइफ इन्स्योरेन्स लि. सिदार्थ बैक र ठुला व्यपारीक घरनाहरुको लगानी रहेको बताइएको थियो ।
कार्यक्रममा बिभिन्न वक्ताहरु तथा बिराटनगर शाखा प्रमुख शन्तोष अधिकारीले पनि बोल्नु भएको थियो ।

Post a Comment