Websoft University

नदीजन्य पदार्थ उत्खनन गर्दा रौतहटमा ९ टेक्टर नियन्त्रणमा


काठमाण्डौ,फागुन २०  गते । रातो तारा डट कम,रौतहटको चुरे क्षेत्रबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गदै गरेको अबस्थामा डिभिजन वन कार्यालय रौतहटले ९ वटा टेक्टरलाइ नियन्त्रणमा लिएको छ ।

चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारको चादी नदीको क्षेत्रबाट ति टेक्टरहरुलाइ वनले पक्राउ गरेको हो । चुरे क्षेत्रबाट ढुंगा उत्खनन गरिरहेको अबस्थामा सोमबार डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरबाट गएको टोलीले ९ वटा टेक्टरलाइ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिनुभएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.