Websoft University

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


झापा, फाल्गुन १८ गते । रातो तारा डट कम,झापाको बिर्तामोड नगरपालिका-७ मिलडाँडा स्थित पुर्व-पश्चिम भित्रि सडक खण्डमा ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राती ८ बजेको समयमा ट्याक्टर आफैं अनियन्त्रित भई सडकको बायाँ साईडको कल्भर्टमा ठोकिंदा चालक विर्तामोड नगरपालिका-७ बस्ने वर्ष ३२ को अर्जुन मुर्मु गम्भिर घाईते भएका थीए । घाईते उनलाई मेचि अञ्चल अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा सोही राती सवाँ ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.