काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम,जाजरकोटको नेपाल खाद्य संस्थान डिपो कार्यालय, नायकबाडा घाटका सामानहरु कागजमा मात्र सिमित रहेका छन् । खाद्य डिपो कार्यालयमा दैनिक चाहिने अत्याबश्यक ढक, तराजु जस्ता सामानहरु डिपो कार्यालयका अभिलेखमा भएको भएता पनि उपयोग गर्नका लागि नभएको पाईएको छ । घाट डिपो कार्यालयको दाखिला रजिष्टरमा हेर्दा ३५ प्रकारका सामानहरु दाखिला भएका छन् । दाखिला भएका सामानहरुमा फलामको तराजु स्केल, फलामका पलरा, फलामको स्टेन, स्टील दराज, सनमाईका टेवुल, अफिस कुर्सी, काठको खाँट लगाएतका सामानहरु को बिबरणहरु मात्र पाईयो तर सामानहरु नभएको पाईएको छ ।
खाद्य डिपोका सामान कागजमा मात्र सीमित

Post a Comment