काठमाडौं चैत ४ गते । रातो तारा डट कम,राजधानी काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।विहान ९ बजेर २ मिनेटमा काठमाडौंमा भूकक्पको धक्का महसुस गरिएको छ ।
बिहान ९ बजेर १ मिनेट जाँद भूकम्पको धक्का महसुस गरिएको हो । करिब २ सेकेन्ड जति झड्का दिएको थियो ।विस्तृत विवरण भने आउन बाँकी छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।
Post a Comment