Websoft University

धुलो सफा गर्ने बु्रमर ल्यायो महानगरले


काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम,काठमाडौं महानगरपालिकाले पाँच वटा बु्रमर (सडकको धुलो बढार्न प्रयोग हुने साधन) प्रयोगमा ल्याएको छ । 

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर बु्रमर सञ्चालनको उद्घाटन गर्नुभयो । डिजेलबाट चल्ने यी बु्रमर युरो ४ एमिसन स्टान्डर्डको डुभेलो ६ ००० मोडलका हुन् । 

इन्जिन क्षमता १०७ किलोवाट रहेको छ । हरेक बु्रमरमा चार वटा ब्रस रहेका छन् । महानगरपालिकाका अनुसार बु्रमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.