बिराटनगर चैत १२ गते । रातो तारा डट कम,महानगर भित्रको बिधुत, र बिजुलीका खम्वाहरु जोसुकैले प्रयोग गरी रहदा असुरक्षित हुदैछन । बिराटनगरको शहर भित्र कुनै पनि बेला आगलागीको भयबित अवस्था आउन सक्ने सकेहरु देखा परेकाछन ।
हिजो र आज भनौ १२ घण्टामा तीन ठाउमा अति खतरनाक तरिकाले आगलागी भएकाछन।
(माथ टागिएका बिधुत लाई चुडिएर झर्न लागेको देख्न सकिन्छ तर बिजुत कार्यलयला जानकारी दिदा पनि आएन)
(माथ टागिएका बिधुत लाई चुडिएर झर्न लागेको देख्न सकिन्छ तर बिजुत कार्यलयला जानकारी दिदा पनि आएन)
यस कुरालाई प्रहरी प्रशासन महानगरपालिका बिधुत प्राधिकरण सचेत र सम्वेदन सिल हुनै पर्छ । १२ घण्टा भित्र हिजो राती ७.५० बजे बिराटनगर ११ को का्नछा दाई मार्गमा बिधुत भारवहन कार्यलय दुहवीले क्षमता भन्दा बढी बिधुत सप्लाई गर्दा बिधुतलाई हलिदै तारमै आगलागी भएको छ तारहरु चुडिन लागेका छन तर बिधुत कार्यलय जानकारी दिदा पनि हेर्न आएको भन्दै उपभोक्ताहरुको गुनासो बढेकोछ ।
आज बिहानै पोलिट्याकको गोदाममा पनि भिष्ण आगलागि भएको थियो भने बिहान बिराटनगर कै संन्सारी माइथान अगिलतिरको बाटोको बिधुत पोलमा आगलागि भएको थियो । खास गरेर आगलागी हुनुको मुख्य कारण बिधुत पोलमा जथाभाबि अन्य व्यक्ति र व्यपारीले चलाइरहनाले यस्तो भएको आरोप जनताले लगाइरहेका छन ।
आजभोली बिधुत कार्यलयले आफना बिजुलीका पोलहरुलाई सुरक्षित राख्न नसक्ता बिधुत लाईन, पोल, मानिसका घर, बिजुलीकै कारण असुरक्षित बन्दै गएको पाइन्छ ।
बिजुलीका पोलहरु अहिले व्यपारी सिमेन्ट उधोग तेल उधोग हरुका बिज्ञापन गर्ने साधानको रुपमा बिकसित भएको पाइन्छ,यस प्रकारको कृयकलावहरुले आम बिधुत उपभोक्ताहरुलाई पुरै असर गरेकोछ ।
आम जनताको सरोकारको बिषय भएकाले सरकारले बिधुत पोलहरु कसैले व्यपारीक प्रयोजनमा प्रयोग गर्न नपाउने गरी कानुन बन्नु पर्ने कुरामा जनता जोड दिन्छन
Post a Comment