Websoft University

विश्व मौसम दिवस मनाइदै,


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम,विश्व मौसम दिवस आज विभिन्न कार्यक्रम मनाइदैछ । दिवसका अवसरमा आज जलवायु परिवर्तनले पारेका असर र यसको रोमथामका विषयमा केन्द्रित रहेर अन्तरक्रिया,गोष्ठी लगायत सचेतनामूलक कार्यक्रम हुँदैछ । बढ्दो अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि र वातावरण प्रदुषणका कारण जोखिम बढ्दै गएकाले यसको प्रभाव र न्यूनिकरणका लागि अपनाउन सकिने उपायका बारेमा दिवस केन्द्रित हुने गरेको छ । विश्व मौसम संगठन सम्बन्धि महसन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा मौसम दिवस मनाउने गरिएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.