Websoft University

गायक दिपक जलन र गायिका सुस्मा शाहीको “सानु आई लभ यु “ भिडियो सहित


रोशन पोखरेल,काठमाडौ फागुन २२ गते । रातो तारा डट कम,
गायक दिपक जलन र गायिका स्मृति शाहीको आवाजम “सानु आई लभ यु “ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन। स्लो रोमान्टिक भर्सनको यस दिपक जलनको शब्द र संगीत रहेको छ । निकै रमाइलो भिडियोमा प्रेमको भावहरुलाई समेटिएको छ ।

जितु तामाङको छायाँकन , रमेश चौधरीको सम्पादन तथा जितु तामाङको निर्देशन भिडियोमा रहेको छ । गीतमा दिपक जलन र सुस्मा कार्कीको अभिनय रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.