Websoft University

राहत शिक्षकको आन्दोलन नछाड्ने–११ बजे देखि माइतिघर मण्डलामा धर्ना


काठमाण्डौ,फागुन २२ गते । रातो तारा डट कम,राहत शिक्षक र बाल बिकासका शिक्षिकाहरुले आफ्नो आन्दोलनको कार्यक्रम अन्तरगत आज पनि माइतिघर मण्डलामा धर्ना दिदैंछन् । राजधानी काठमाण्डौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएकाछन् । राहत शिक्षक संघर्ष समितिका संयोजक खेमराज अधिकारीले बिहान ११ बजेपछि माइतिघर मण्डलामा धर्ना कार्यक्रम सुरु हुने बताउनुभयो । शिक्षा मन्त्रालयले भने राहत शिक्षक व्यवस्थापनको काम स्थानीय तहको विषय भएको यसअघि नै बताइसकेकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.