Websoft University

उतर कोरियाले दक्षिण कोरियामा रहेको आफनो सम्पर्क कार्यलय हटायो


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम,अमेरिकी राष्ट्रपतिसँग विना सहमति वार्ता टुङ्गिएको केही सातापछि प्योङयाङले दक्षिण कोरियासँगको सम्पर्क कार्यालयबाट आफ्नो कर्मचारी हटाएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार सम्पर्क कार्यालयबाट उत्तरको कर्मचारी फिर्ता लैजाने निर्णय प्योङयाङको उच्च अधिकारीको तहबाट गरिएको हो । ६ महिना अघि सिमा क्षेत्रमा रहेको उत्तर कोरियाली औद्योगिक क्षेत्र केसङ्गमा उक्त कार्यालय स्थापना भएको थियो । कार्यालय स्थापना हुनुलाई  सम्बन्ध सुधारको स्पष्ट संकेतको रूपमा हेरिएको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.