Websoft University

भीम पराजुलीले बाबा गरिवनाथ शिव मन्दिरको गरे आज सिलन्यास


बिराटनगर,फागुन २० गते । रातो तारा डट कम,बिराटनगर ५ धरान रोडको पस्चिम तर्फ रहेको प्राचिन बाबा गरिवनाथ शिव मन्दिर २००७ सालमा पुनर्निर्माण चल्दै आएको थियो । यो बिराटनगर वासिहरुको धार्मिक हास्थाको केन्द्र बिन्दु बाबा गरिव शिव मन्दिरको फेरी पुन निर्माण हुने भएकोछ ।

जग्गा दाताकै परिवारले किचोला थापेर जग्गा टुक्रिन गई हाल बाँकी रहेको मन्दिर परिसरको ०–०—१३,५०,साडे तेर धुर जग्गामा करिव करोडको लागतमा सोहि ठाउमा पुन नयाँ मन्दिर बन्ने गरि आज शिव रात्रीका अवसर पारेर बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सो बाबा गरिवनाथ शिव मन्दिरको ७ बजेर ६९ मिन्टको साइतमा मन्दिरको सिलन्यास गर्नु भएकोछ ।

प्यागोडा सैलिमा मन्दिर बनाउन जमिन थोरै भएकाले सिखर सैलिमा बन्नलागेको कुरा बाबा गरिवनाथ शिव मन्दिर सन्चालक समितिका सचिव बद्री थापाले रातो तारा लाई जानकारी गराउनु भएकोछ ।

शिलन्यास कार्यक्रम पछि बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफनी माता तुल्सीमाया पराजुलीको नामबाट व्याक्तिगत रुपमा रु १ लाख ११ हजार १ सय ११ रुपैया सहयो दिने बताउनु भएकोछ । यस बाहेक महानगरले सो मन्दिर निर्माणका लागि छुट्टै सहयोग पछि गर्ने समेत बताउनु भएकोछ ।

हाल बाबा गरिवनाथ शिव मन्दिर को व्यावस्थापन समितिमा देवेन्द्र कुमार गुप्ता अध्यक्ष लगाएत १५ जना कार्यसमिति सदस्य रहेको थाहाभएकोछ ।

भक्त हरूको गुनासो बाबा गरिवनाथ मन्दिरको माथि तिर मधिराको बोतल भएको बिज्ञापन रहेछ यो के हो भन्दैथिए
के हो ?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.