काठमाण्डौ,चैत ३ गते । रातो तारा डट कम,बाराको जीतपुर सीमरा उपमहानगरपालिका स्थित हुलास स्टील इन्डस्ट्रिजमा आगलागी भएको छ । कुलिङ्ग टावरमा आगलागी भएको हो । आगलागीको कारणबारे खुल्न सकेको छैन । नेपाल आयल निगम अमलेखगञ्ज र उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेटपछि आगो नियन्त्रण लिएको छ । आगलागीबाट करिब २० लाखभन्दा बढीको क्षतिको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
हुलास स्टीलको कुलिङ्ग टावरमा आगलागी

Post a Comment