मोरङ, चैत ७ गते । रातो तारा डट कम,पत्रकारहरुको मंगलबार भएको होली कार्यक्रममा पूर्वी मोरङमा छुट्टै शाखा खोल्नुपर्ने वक्ताहरुले बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ(फोनिज) र नेपाल पत्रकार महासंघ मोरङ सम्पर्क कार्यालयको आयोजनामा पथरीमा आयोजित होली कार्यक्रममा बक्ताहरुले मोरङमा छुट्टै शाखा खोल्न तत्काल पहल गर्नुपर्ने बताएका छन् ।
होलीको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद तथा प्रेस सेन्टर र प्रेस संगठनको प्रस्तावित केन्द्रीय समितिको सदस्य अर्जुन जम्नेली राई, पथरीशनिश्चरे नगरपालिकाको सूचना संयोजक भूपेन्द्र तिम्तिसाना, प्रेस सेन्टर १ नम्बर प्रदेशको कोषाध्यक्ष मोहन भट्टराई, प्रेस युनियानका गोपाल काफ्ले, रेडियो रिदमका कुमार खड्का, रेडियो सिम्रिकको विवेक न्यौपाने, पत्रकार भूमि पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मोरङको अध्यक्ष दिनेश सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले पूर्वी मोरङमा महासंघको छुट्टै शाखा खोल्न तत्काल पहल गर्नुपर्ने बताएका छन् । महासंघको विधानमा ३५ जना सदस्य भएको स्थानमा छुट्टै शाखा खोल्न पाउने व्यवस्था रहेको छ । पूर्वी मोरङको उर्लाबारी, पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ नगरपालिका, मिक्लाजुङ, कानेपोखरी लगायतको गाउँपालिका हरुमा ५० भन्दा बढी महासंघको सदस्य रहेको
छ ।
होलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले पूर्वी मोरङमा छुट्टै शाखा खोल्न तत्काल पहल थाल्नु पर्ने बताएका हुन् । नेपालमा संघीयता कार्यन्वयनको शीलशीलामा तीन (संघ, प्रदेश र स्थानीय) तह कायम भएकोले पत्रकार महासंघमा पुरानै पुरानो जिल्लाको संरचनामा नरही मापदण्ड पुगेको स्थानहरुमा छुट्टै शाखा खोल्न पहल गरिनु पर्ने वक्ताहरुले बताएका हुन् ।
पथरी जेसीजले बार्षिक रुपमा मनाउदै आएको होली मिलन कार्यक्रम पथरीमा भव्य रुपले समापन भएको छ । जेसीजले बार्षिक रुपमा सांगीतिक कार्यक्रमको आयोजना गरी होली कार्यक्रम गर्दै आएको छ । यस बर्ष पनि गायक निशान भट्टराईको उपस्थितिमा सांगीतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी होली मनाएको हो । जेसीजको कार्यक्रममा पथरीशनिश्चरे नगरको पत्रकारहरुले संयुक्त रुपमा होलीको शुभकामना दिदै संयुक्त रुपमा सांगीतिक मनोरञ्जनमा सहभागि भएका थिए ।
त्यसैगरी संचार क्लव उर्लाबारीले पनि सोमबार र मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी होली मनाएका छन् ।

Post a Comment