Websoft University

सुनसरीमा फेरि चल्यो गोलि प्रहरीको गोलि लागेर एकजना घाइते


शिव भट्टराई सुनसरी इनरुवा चैत २२ गते। रातो तारा डट कम,
सुनसरीको भोक्राहा नरसिंह गाउँपालीकामा  नेपाल प्रहरीले गोलि चलाउदा एकजना घाइते भएका छन् । स्थानीयहरुले दिएको जानकारी अनुसार शुक्रबार अन्दाजी ४ बजेको समयमा मोटरसाइकलमा सवार  माथि प्रहरीले गोलि चलाउदा जियाउल मिया नाम गरेको मान्छे घाइते भएको हो ।

उनलाई उपचारको लागि धरान पठाइएको छ भने यसबारे औपचारिक जानकारी आएको छैन । यो विषयमा सुनसरी प्रहरीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.