काठमाण्डौ चैत २३ गते । रातो तारा डट कम,पस्चिम सल्यानको बन्गाडकुपिण्डे नगरपालिकाका महिलाहरु विकास निर्माणका काममा आफै आजभोलि जुटेका छन् । पुरुषहरु मजदुरीका लागि भारत जानेक्रम बढेपछि यस क्षेत्रका महिलाहरु विकास निर्माणका काममा जुटेका हुन् । नगरपालिकाको वडा नम्बर एकमा पर्ने चुकेपाटी कुलो निर्माणमा महिलाहरु सक्रिय भएर लागेका छन् । कुलो निर्माणका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ वजेट छुट्याएको छ । ४० जना भन्दा बढी महिलाहरु कुलो निर्माणमा जुटेका छन् ।
महिलाहरु आफै विकास निर्माणका काममा जट्न थाले

Post a Comment