Websoft University

घाइतेहरुको उपचारमा कुनै कमि हुदै–मन्त्री पोखरेल


काठमाण्डौ चैत १८ गते । रातो तारा डट कम,शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंमा उपचाररत बारा र पर्साका घाइतेहरूलाई भेट्नुभएकोछ । शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उहाँले घाइतेहरूलाई भेटे लगतै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि भेटेर उपचारमा कमी हुन नदिन मन्त्री पोखरेलले निर्देशन समेत दिनुभएकोछ ।  बारा र पर्सामा आँधी, हुरीबाट घाइते भएकाहरूमध्ये ७ जनाको उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । उनीहरूलाई सेनाको स्काई ट्रकबाट  हिजो बिहान काठमाडौं पुगाइएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.