Websoft University

नवनियुक्त न्यायाधीश र प्रमुख निर्वाचन आयुक्तले सपथ लिए


काठमाण्डौ बैशाख ९ गते । रातो तारा डट कम,सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आइतवार आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सपथ गराउनुभएको हो । यी पाँच जनाले सपथ लिएसँगै सर्वोच्च अदालतमा न्यायाधीश संख्या २१ पुगेको छ । त्यस्तै आजै प्रधानन्यायाधीश जबराले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पनि सपथ गराउनुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.