Websoft University

कर्जा अशुलीमा कृषि बैंकलाई समस्य


काठमाण्डौ चैत १८ गते । रातो तारा डट कमसजिल्ला कृषि बिकास बैक मुगुको ३७ लाख कर्जा अशुली गर्न समस्या भएको छ । २०७० साल देखि स्वरोजगार कर्जा र नियमित कर्जागरी ३७ लाख कर्जा अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङक मुगु शाखाले जनाएको छ । ४१ जना संग स्वरोजगार कर्जा र १० जना संग नियमित कर्जा गरी ५१ जना ग्राहक बाट कर्जा सवा ब्याज अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङ्गक मुगु शाखाका प्रवन्धक जनक बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार बारम्बार ग्राहकहरु लाई  मौखिक र लिखित जानकारी संगै  ताकेता  गर्दा पनी ग्राहकले नसुनेको जस्तै गरेको बताउनुभयो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.