काठमाडौ बैशाख ४ गते । रातो तारा डट कम
कुनै पनि बैकमा खाता नभएका उपभोक्तालाई लक्षीत गरि एनएमबि बैकले विभिन्न वटा १८ वटा विषेशता सहितको खाता ल्याएको छ ।
बैकले बुधबार विराटनगरमा पत्रकास सम्मेलन गरि आफ्ना सेवाहरुको बारेमा जानकारी गराएको हो । प्रत्येक ‘सबैको सहारा बचत खातामा बैकले नै १ सय जम्मा गरिदिने प्रदेश १ का एनएमबि बैकका प्रमुख उत्सव घिमिरेले जानकारी दिए।
गम्भिर प्रकृतिका र दुर्घटना भएको विभिन्न १८ प्रकाराका रोग लागेकाम निक्षेप कर्तालाई १० लाख सम्म बिमा रकम उपलब्ध गराउने उनले जानकारी दिए । उक्त खातावालालाई सर्वाधिक व्याजदर,निशुल्क डिम्याट खाता,निशुल्क मोकाइल बैकिङ्ग,निशुल्क इन्टरनेट बैकिङ्ग तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपाल भरि जुनसुकै एटिएमबाट कारोवार गर्न सकिने बैकले जनाएको छ ।
विगत २४ वर्ष देखि संचलनमा रहेको बैकले १सय १० साखाबाट सैवा प्रदान गर्दै आएको छ ।त्यसैगरी ४ वटा एक्स्टेन्सन काउण्टर तथा अन्य बैकल्पिक बैकीङ्ग सुविधा प्रदान गर्दै आएको छ ।
Post a Comment