काठमाण्डौ बैशाख ५ गते । रातो तारा डट कम,मुगुका किसानहरुले बाँझो रहेका आप्mनो खेतबारी खनजोत गर्न सुरु गरेका छन.् । सिंचाई सुबिधा नभएको कारण केही समयदेखि बाँझो रहेको खेतबारी किसानहरुले खनजोत गर्न सुरु गरेका हुन् ।
सिंचाई सुविधा नभएका मुगुका किसानहरुले ६ महिना खेतबारी बाँझै राख्छन् भने ६ महिनामात्र खेतीपाति गर्ने गरेका छन् । यो समयमा बालीको तयारी गर्दा राम्रोसगँ डल्ला फुटाउनुपर्ने, बाली राम्रो सगँ भिजेको भएमात्र मल छरेर जोत्न जिल्ला कृषि ज्ञान केन्द्रले सबैमा आग्रह गरेको छ ।
Post a Comment