Websoft University

आजबाट नेपालको छुटै स्याटलाइट हुने


काठमाडौँ । पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युगमा प्रवेश गर्दै छ।

अमेरिकाको भर्जिनिया वाल्लोप्स द्विपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) बिहीबार अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ ।

अन्तर्राष्ट्रिय केन्द्रको कार्गोे बोकेर जाने सो स्याटलाइटमा नेपाल सहित श्रीलंका र जापानको नानो स्याटलाइट लगिनेछ।

स्याटलाइट नेपाली समय अनुसार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण गरिने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.