Websoft University

धरानमा बस दुर्घटना मृतकको सनाखत बाँकी -घाइतेको उपचार हुदै


बिराटनगर चैत २५ गते । रातो तारा डट कम,धनकुटातर्फबाट आउदै गरेको बस धरानको जिरोपोइन्टमा दुर्घटनाग्रस्त भएको छ ।
ना ६ ख २७१३ नम्बरको बस पल्टिएको हो । बसमा च्यापिएर केहीको हताहत भएको अनुमान गरिएको छ । बस पल्टिएर विजुलीको पोलमा अगाडिपटिको भाग ठोकिएको छ । बसमा यात्रु च्यापिएका छन् । उनीहरुलाई निकाल्न नसकिएपछि जेसिबि ल्याएर बस तान्ने प्रयास भइरहेको छ ।

घटनास्थलमा प्रहरी, सशस्त्रले बसबाट यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको छ । घाइतेहरुलाई वीपी प्रतिष्ठानमा उपचारको लागि पठाइएको छ । घटनाको बिबरण आउनै बाँकी छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.