Websoft University

सामूदायिक रेडियो प्रशारक संघले धनकुटामा कार्यक्रम गर्ने


काठमाण्डौ जेष्ठ ९ गते । रातो तारा डट कम,सामूदायिक रेडियो प्रशारक संघ अकोराबले धनकुटामा आदिवासी जनजातिका सवालमा  छलफल गर्ने भएको छ । ‘सामूदायिक बहुलता र विविधताको सम्बद्र्धन सामूदायिक प्रशारणमा आदिवासी सुक्रवार जनजाति राष्ट्रिय परामर्श कार्यक्रम’ हिलेमा गर्ने भएकोछ । 

सामूदायिक रेडियो प्रशारक संघ अकोराबका अध्यक्ष सुवास खतिवडाले कुल जनसंख्याको झन्डै ३५ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातिको भाषा र कला सँस्कृतिको विषय मूल धारका मिडियामा अझै आउन नसकेको भन्दै ओझेलमा परेको यो विषयलाई सामूदायिक रेडियोले उजागर गर्न खोजेको बताउनुभयो ।

खतिवडाले भन्नुभयो, ‘कतिपय अवस्थामा उनीहरुको विषय ओझेलमा पनि परेका छन्, त्यति धेरै जनसंख्याले अबलम्बन गर्ने भाषासँस्कृतिलाई मूलधारका मिडियाले जति महत्व दिनुपथ्र्यौ त्यो दिन सकेका छैनन् ।’ सरकारी निकाय, विषय विज्ञसँगै कार्यक्रममा देशभरका झन्डै एकसय ५० रेडियोको सहभागिता रहने अपेक्षा गरिएको अकोराबले जनाएको छ ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.