Websoft University

महिलाहरुपनि उद्यमी बन्दै


काठमाण्डौ जेष्ठ ८ गते । रातो तारा डट कम,पुरुष प्रधान समाजमा पुरुषले मात्र ब्यवसाय गर्नु पर्छ भन्ने मान्यतालाई तोड्दै हुम्लाका गाउँका महिलाहरु उद्यमी बन्न लागेका छन् ।  बिभिन्न किसिमका सरकारी तथा गैह्र सरकारी सस्थाहरुको पहलमा गाउँका महिलाहरुलाई जनचेतनासँगै बिभिन्न किसिमका सिपमुलक तालिम दिएपछि  गाउँका अधिकांस महिलाहरु बिभिन्न पेसा तथा ब्यवसायमा संलग्न हुन सुरु गरेका छन् । अदानचुली गाउँपालिका वडा न. १ का मालदेबी थापा कृषि पेसामा संलग्न हुदै सिलाइ बुनाइको काम पनि गरिरहनुभएको 
छ । उहाँले चिया खाजा सहित सिलाइ बुनाइको काम पनि गरिरहनुभएको छ । उहाँ जस्तै अरु महिलाहरु पनि उद्यम व्यवसायतिर आकर्षित छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.