Websoft University

समितिको बैठकमा समाचार सङ्कलन गर्न पत्रकारलाई रोक


काठमाण्डौ जेष्ठ ३  गते । रातो तारा डट कम, प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा पत्रकारलाई समाचार सङ्कलन गर्न रोक लगाइएको छ । सङ्घीय निजामती सेवाको गठन तथा सञ्चालन र सेवाको सर्त सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल गर्न बोलाइएको बैठकमा पत्रकारलाई पस्न दिइएको   थिएन । समितिको बैठकमा समाचार सङ्कलन गर्न लगाइएको रोकप्रति संसदीय मामिला पत्रकार समाजले विरोध जनाएको छ । महासचिव अशोक दाहालले विज्ञप्ति जारी प्रचलित कानुन र नियमावलीले निषेध नगरेको आम सरोकारका विषयमा पटक पटक सूचना सङ्कलनमा रोक लगाउने समितिको कदमप्रति खेद व्यक्त गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.