Websoft University

दोहोरी गायक निलमणी भण्डारीको दोहोरी एल्बम “म चिन्दिन भने ” बजारमा आयो


काठमाडौ-यूके,पछिल्लो समयमा गीत संगीतका माध्यमबाट दिन् दुखीहरुको सेवामा लागेका लोक दोहोरी गायक निलमणी भण्डारीको दोहोरी एल्बम “म चिन्दिन भने ” बजारमा आएको छ। जुन एल्बम लाई बजारमा ल्याएको छ स्कटनेपाल अनलाईन टिभीले।

लामो समय देखि लोक दोहोरी क्षेत्रमा सक्रिय निलमणी आफैले यस गीतमा संगीत भरेका हुन्। यस म्युजिक भिडियोमा चर्चित गायिका देवी घर्ती र निलमणी भण्डारीको स्वर रहेको छ ।

निलमणी भण्डारीरदेवि घर्ती, लय, निलमणी भण्डारीकै रहेको छ भने शब्द रामचन्द्र गाँउलेको रहेको छ१ अभियानयको भूमिका निभाएका छन् चर्चित मोडल द्वय बिनोद श्रेष्ठररञ्जीता गुरुङ्गले।

म्युजिक भिडियोको निर्देशन कुमार के सी ले गरेका हुन्। भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरेको निर्देशक कुमार के सी बताउँछन्। भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन भने सम्पादन र कलर सुभाष गुरुगले गरेको हुन।

भिडियो पाथिभारा डिजीटलले निर्माण गरेको हो।
हेर्नुहोस मार्मिक गित पुरा भिडियो

जततउकस्ररथयगतग।दभरढगध्म्क्ष्यत्भ्म्द्दध

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.