Websoft University

गल्छीमा अप्टिकल फाइबर नेटवर्कको प्रधानमन्त्रीले शिलान्यास


काठमाण्डौ जेष्ठ ७ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा देशको विकासमा देखिने गरी परिवर्तन आउने दावी गर्नुभएको छ ।

आज६ गते धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उहाँले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताउनुभयो ।

एकवर्षमा कति फरक भयो, अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । सरकारले राम्रो काम गरेपछि जनतामा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको भन्द प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाउनुभयो ।

नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने धारणा राख्नुभयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.