श्याम राइ,गाईघाट, जेष्ठ ११ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका–१ बेलश्रोतमा शुक्रबार राती सर्पको टोकाईबाट एक बृद्धाको मृत्यु भएको छ । कटारी नगरपालिका–१ बेलश्रोत की ६५ वर्षिया सन्तमाया विश्वकर्मालाई साझ ७ बजे सर्पले घरको आगनमा टोकेपछि नजिकै रहेको आर्मी क्याम्पको सर्पदंश केन्द्रमा उपचार लागि पु¥याएको थियो । त्याहा उपचार हुन नसकेपछि थप उपचारको लागि अन्यत्र लैजान क्रममा बाटैमा मृत्यु भएको मृतकी छोरी बुद्धमाया विकले भनिन् । अघिल्लो वर्ष पनि कटारी क्षेत्रमा सर्पको टोकाईबाट चार जनाको मृत्यु भएको थियो ।
सर्पको टोकाईबाट एक बृद्धाको मृत्य

Post a Comment