काठमाण्डौ जेष्ठ २ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले मिडिया काउन्सिल सम्बन्धी विधेयक अगाडि बढाए सदन र सडकबाट बिरोध गर्ने जनाएको छ । कांग्रेस संसदीय दलको १ गते बसेको बैठकले मानवअधिकार आयोग, मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकको विरोध गरेको हो । मिडिया काउन्सिल विधेयकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुन्ठित गर्ने काँग्रेसले ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।
सदन र सडकमा प्रदर्शन गर्ने काँग्रेसको सरकारलाई चेतावनी

Post a Comment