बिराटनगरमा पत्रकारहरूको बिरोध प्रदर्शन बिराटनगर जेष्ठ ३ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ प्रदेश र मोरङ शाखाको अगुवाइमा आज बिधेक फिर्ताको माग गर्दै,पत्रकारहरूले आफना सांधन सहित बिरोध प्रदर्शन गरेकाछन। नेपाल पत्रकार महासंघ देखि बी पल्ट पुगेर केहिबेर बिरोध गरेका थिए । Share to: Twitter Facebook URL Print Email Labels: पूर्वाञ्चल खबर मुख्य समाचार
Post a Comment