काठमाण्डौ जेष्ठ २५ गते । रातो तारा डट कम,वैदेशिक रोजगार विभागले एजेन्टमार्फत् काम गराउने म्यानपावर कम्पनीलाई कारबाही गर्ने भएको छ । विभागले विज्ञप्ति जारी गर्दै विगतदेखि काम गर्दै आएका एजेन्टमार्फत् काम नगराउन म्यानपावर कम्पनीलाई सचेत गराउँदै कारवाहि गर्ने चेतावनी दिएको हो । कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारको एजेण्टको रुपमा काम नगर्न तथा म्यानपावर व्यवसायीलाई पनि त्यस्ता व्यक्ति नराख्न ध्यानाकर्षण गराएको विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुसालले सीआईएनसँग बताउनुभयो । वैदेशिक रोजगार ऐन, २०६४ को व्यवस्थालाई केही नेपाल ऐन संशोधन मार्फत् संशोधन गरिसकिएको हुनाले अव म्यानपावर व्यवसायीले जिल्ला कार्यालयमार्फत् काम गर्नुपर्नेछ ।
म्यानपावरले एजेन्टमार्फत् काम गराउन नपाउने

Post a Comment