बिराटनगर असार ३ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंङको आयोजनामा मोरंङ व्यापार संघको नवनिर्वाचित ३२ औं कार्यकारिणी समितिको स्वागत तथा सम्मान कार्यक्रम आज मिति २०७६ असार ३ गते संगठनको सचिवालयमा सम्पन्न भएको छ ।
नवनिर्वाचित कार्यकारिणी समितिको स्वागत तथा सम्मान गर्दै संगठनका अध्यक्ष्ँ भीम घिमिरेले दुवै संस्थाको साझेदारीमा उद्योग÷व्यवसाय क्ष्ँेत्रको हक र हितका लागि उपलब्धिमूलक कार्यहरु भएको स्मरण गर्दैै वर्गिय हितका लागि दुवै संस्थाको एकिकरण गर्नु पर्ने प्रस्ताव मोरंग व्यापार संघको नवनिर्वाचित कार्यकारिणी समिति समक्ष्ँ राख्नु भयो । उहा“ले व्यवसायीक हितका लागि दुवै संस्था एक हुन सके आर्थिक एवं औद्योगिक विकासका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गर्नु भयो ।
संगठनका अध्यक्ष्ँ भीम घिमिरेले विगतमा संगठन र संघ संयूक्त रुपमा उठाएका विषयहरुले राष्ट्रिय महत्व राखी उद्योग÷व्यवसाय क्ष्ँेत्रको हितका लागि राज्यको ध्यान आकृष्ट भएको हु“दा आगामी दिनमा पनि दुवै संस्थाले हातेमालो गरी अघि वढने प्रतिवद्धता व्यक्त गर्दै नवनिर्वाचित कार्यकारिणी समितिको कार्यकालको पूर्ण सफलताको कामना गर्नु भयो ।
मोरंग व्यापार संघका नवनिर्वाचित अध्यक्ष्ँ प्रकाश मुन्दडाले दुवै संस्थाको शक्ति एकिकरणमा भएको विगतमा संयूक्त रुपमा भएका कार्यक्रमहरुले पुष्टि गरिसकेको वताउनु भयो । उहा“ले उद्योग संगठन मोरंग र मोरंग व्यापार संघको उद्देश्य एक भएकाले एक अर्का संस्था वीचको मर्यादालाई उच्च प्राथमिकता दिई अघि वढ्ने विचार व्यक्त गर्नु भयो ।
नवनिर्वाचित अध्यक्ष्ँ प्रकाश मुन्दडाले विगतमा संगठन र संघले संयूक्त रुपमा उदाहरणीय कार्यहरु गरेको उक्त कार्यलाई यसअघिका अध्यक्ष्ँहरुले निरन्तरता दिएको र आगामी दिनमा दुवै संस्थाको सम्वन्धलाई गप प्रगाढ वनाउदै अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष्ँ पवन शारडाले संस्थागत ईमान्दारीका साथ वर्गिय हितलाई ध्यानमा राखी अगाडी वढन अनुरोध गर्दै आफनो कार्यकायलमा सहयोग पु¥याउनु भएकोमा संगठनका वर्तमान अध्यक्ष्ँ र पूर्व अध्यक्ष्ँहरु प्रति आभार व्यक्त गर्नु भयो ।
संगठनका निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, पूर्व अध्यक्ष्ँ सुशिल धनावत, शिवशंकर अग्रवालले नवनिर्वाचित कार्यकारिणी समितिलाई वधाई ज्ञापन गर्दै उहाहरुको कार्यकालको पूर्ण सफलताको कामना गर्दै दुवै संस्थाले आगामी दिनमा यस क्ष्ँेत्रको हितलाई ध्यानमा राखी कार्यहरु गर्दै जानु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष्ँ नविन रिजाल, उपाध्यक्ष्ँ विकास वेगवानी, अनुपन राठी, महासचिव अनिल साह, सचिव अनिल शारडा, कार्यकारिणी सदस्य आशिष जाजु, संजय कुमार श्रेष्ठ, दिपेश सुवेदी, विनित सिंघानिया, देवाशिष गोल्छा, अमित शारडा, नवराज चापागाई, पवनकिशोर राठी उद्योग संगठन मोरंगका उपाध्यक्ष्ँ राकेश सुराना, कार्यकारिणी सदस्य नन्दकिशोर राठी, सुनिल कुमार धनावत, विपिन कावरा, सुवोध कोइराला, संजय अग्रवाल, प्रतिभा रिजाल ओलीका साथै महिला उद्यम समितिका संयोजक र सदस्यहरुको उपस्थिति रहेको थियो ।
Post a Comment