रातो तारा डट कम,-बिराटनगर जेठ २२ गते । नेपाल पत्रकार महासंघ मोरङले मिडिया काउन्सिल बिधेयक सहित प्रेस स्वतन्त्रता बिरोधि कानुनी प्रवधान र कानुनको १८ नम्बर बुदा
बढी जरिवानाको व्यवस्था भएकोले त्यसको बिरोध गर्न
अन्तरक्रिय कार्यक्रम हुदैछ।
यो बिधेयक खारेजीको माग गर्दै कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रदेश सास उधोगपति र बिभिन्न पेसा व्यवसायका माहानुभावहरूको उपस्थिति रहेकोछ।
Post a Comment