Websoft University

जंगलमा निगुरो टिपेर दैनिक १ हजार सम्म कमाउन सकिने मजदुरको भनाइ


लेटाङ जेष्ठ ३२ गते । रातो तारा डट कम,लेटाङ नगरपालिकामा रहेका बनहरुमा निगुरो टिप्ने सिजन मध्य बिन्दुमा पुगेको छ । निगुरो टिपेर दैनिक १ हजार  सम्म कमाउन सकिने निगुरो संकलकहरु बताउछन ।

 निगुरो संकलन गर्न सजिलो नभएको मजदुरहरु बताउछन । घाम पानी , जंगली हिंस्रक जनवार आदिको डर हुन्छ । पानी पर्ने समय भएकाले चिसो बाट लाग्ने रोगहरु लाग्ने जोखिम बढी हुन्छ ।

 दुख गरे अनुसारको मूल्य नपाएको समेत उनिहरुको गुनासो छ । असोज महिना सम्म जंगलमा निगुरो पाईने गरेको उनिहरु बताउछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.