Websoft University

ट्राफिकले अव देखि विद्युतीय स्कुटरको पनि कागजपत्र चेक गर्ने


काठमाण्डौ जेष्ठ २५ गते । रातो तारा डट कम,अबदेखी दर्ता नगरी चलाएमा विद्युतीय स्कुटरलाई कारबाही हुने भएको छ । यातायात व्यवस्था विभागले १५ दिनभित्र स्कुटर दर्ता गर्ने समयसीमा दिएर उक्त अवधिमा दर्ता नगर्ने विद्युतीय स्कुटरलाई कारवाहि गर्ने भएको हो । विभागमा विद्युतीय स्कुटर दर्ता गरेपछि अन्य सवारीलाई विल बुक दिने र नम्बर पनि प्रदान गर्ने ट्राफिक प्रहरी महाखाशाका प्रमुख एसएसपी बसन्त पन्तले सीआईएनसँग बताउनुभयो । उहाँले विभागले दिएको समयसिमा सकिएपछि मोटरसाइकल र अन्य सवारीजस्तै ट्राफिकले विद्युतीय स्कुटरको पनि कागजपत्र चेक गर्ने बताउनुभयो । अहिलेसम्म विद्युतीय स्कुटर दर्ता नगरेरै चलाउन पाउने व्यवस्था थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.